७ असार २०८३, आइतबार

एकीकृत समाजवादी त्यागेका दीपक मनाङे मन्त्री बन्दै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । हिजो मात्रै नेकपा (एकीकृत समाजवादी) त्याग्नुभएका गण्डकी प्रदेशका सांसद दीपक मनांगे मन्त्री बन्नुहुने भएको छ ।

उहाँ काँग्रेस नेतृत्वको गण्डकी सरकारमा मन्त्री बन्न लाग्नुभएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँलाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।