३१ असार २०८३, बुधबार

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । भैरहवाबाट पक्राउ पर्नुभएका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याएको छ ।

प्रहरीले उहाँलाई यति एयरलाइन्सबाट काठमाडौं ल्याएको हो ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महरालाई पक्राउ गरेको हो ।