४ असार २०८३, बिहिबार

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, ४ चैत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन् ।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।