२ असार २०८३, मंगलबार

दिपेश पुन पक्राउ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पुक्राउ पर्नुभएको छ।

सुन तस्करी प्रकरणमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । उहाँलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।