
काठमाडौं, २ चैत । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध मुद्वा दर्ता भएको छ ।
जिल्ला अदालत काठमाडौंमा गुरूङ विरूद्व मुद्वा दायर भएको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो मा ग गर्दै मुद्वा दायर गरेको हो ।
६२ वर्षीय गुरूङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुनुहुन्छ ।









प्रतिक्रिया