११ असार २०८३, बिहिबार

पूर्वसभामुख महराविरूद्व मुद्दा चलाउन सिफारिस

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । ६० किलो र भेपमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहितलाई मुद्वा चलाउन सिफारिस गरेको छ ।

आयोगले महरासहित सातजनालाई मुद्वा चलाउन सिफारिस गरेको हो ।

आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो ।