
काठमाडौं, ३० फागुन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
गतवर्ष पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आज तेश्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर पुनः नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले विश्वास मत लिनुपर्ने अवस्था बनेको हो ।








प्रतिक्रिया