१९ असार २०८३, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढेको छ ।

यससँगै सूचक २१२३.९१ विन्दुमा आएको छ । ६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो ।

५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।