
काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।
आज राष्ट्रिय सभा अध्यक्ष निर्वाचित हुनुभएका दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएपछि पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुअघि उहाँले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गर्नुभएको थियो ।
माओवादी केन्द्रबाट दाहाल एमालेका युवराज शर्मालाई पराजित गर्नुहुँदै अध्यक्ष निर्वाचित हुनुभएको हो ।








प्रतिक्रिया