२६ जेष्ठ २०८३, मंगलबार

एमाले बैतडीको अध्यक्षमा नरेश विक सर्वसम्मत

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन हुनुभएको छ ।

जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन हुनुभएको एमाले बैतडीले जनाएको छ ।