
काठमाडौं, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दाहाल निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्नुभएको हो ।
निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित हुनुभएकामा दाहालको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत मात्रै खस्यो ।









प्रतिक्रिया