७ असार २०८३, आइतबार

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको क्षति बारे एकिन जानकारी आइसकेको छैन।