१४ असार २०८३, आइतबार

काँग्रेसबाट युवराज शर्मा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।