७ असार २०८३, आइतबार

लोसपाले बोलायो पदाधिकारी बैठक

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।

लोसपाले फागुन ३० देखि चैत २ गतेसम्मका लागि बोलाइएका केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जानकारी दिइएको छ ।