१९ असार २०८३, शुक्रबार

चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न : गृहमन्त्री रवि लामिछाने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू चेक लिष्टसहित आएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत शिवरात्री, नेपाली सेना दिवस र नारी दिवसको एकैसाथ शुभकामना व्यक्त गर्दै लामिछानेले आफू चेकलिष्टसहित आएकाले सम्झौता नहुने स्पष्ट पार्नुभएको हो ।

उहाँले गृहकार्यका लागि केही समय लाग्ने पनि बताउनुभएको छ ।

‘चेक लिस्टसहित आएका छौँ। कम्प्रमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौँ,’ लामिछानेले लेख्नुभएको छ ।