२३ जेष्ठ २०८३, शनिबार

नेकपा एसको सचिवालय बैठक बस्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेकपा एकीकृत (समाजवादी)को सचिवालय बैठक बस्दैछ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिने बताइएको छ ।