३ असार २०८३, बुधबार

एमालेबाट पदम गिरी मन्त्री बन्नुहुँदै

39.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)बाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्नुहुने पक्का भएको छ ।

सत्ता गठबन्धन भत्किएसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच बन्ने नयाँ सरकारमा एमालेबाट गिरी मन्त्री बन्नु लाग्नुभएको हो ।

आजै बिहान बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । अरु मन्त्रीको बारेमा भने फागुन २५ गते बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।

गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।