३१ जेष्ठ २०८३, आइतबार

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनुभएको छ ।

बैठक अहिले बिहान १० बजे निवास देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा बदलिँदो राजनीतिक परिस्थिति बारेमा छलफल हुने बताइएको छ ।

यसअघि आजै बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको थियो ।