
काठमाडौं, २१ फागुन । आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान आकस्मिक बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित अध्यक्ष ओली बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन जाँदैहुनुहुन्छ ।
संक्रमणकालिन न्याय तथा राष्ट्रिय सभा अध्यक्षका विषयमा दुई दलबीच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन् ।








प्रतिक्रिया