
काठमाडौं, २१ फागुन । जनमत पार्टीका अध्यक्ष सीके राउत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आइपुग्नुभएको छ ।
एमालेको सचिवालय बैठक जारी रहँदा राउत बालकोट आइपुग्नु भएको हो ।
अहिले अध्यक्ष ओली र राउतबीच छलफल भइरहेको बुझिएको छ । उहाँहरुबीच बदलिँदो राजनीतिक अवस्था बारे छलफल भइरहेको बताइएको छ ।








प्रतिक्रिया