
काठमाडौं, २१ फागुन । सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
गठबन्धनमा देखिएको खटपटका बीच बैठक स्थगित भएको हो ।
गठबन्धनका दलहरुबीच समसामयिक छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो ।
बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया