काठमाडौं, २१ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ ।
बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक जारी रहेको हो ।
संक्रमणकालिन न्याय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया