२९ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभा बैठक आज सोमबार बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१७ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।