३ श्रावण २०८३, आइतबार

शिवपुरी निकुञ्जमा शरीरमा पेट्रोल छर्केर एक जनाले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाहको प्रयास गर्नुभएको छ ।

शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको हो । प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ।

उहाँको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।