
काठमाडौं, १७ फागुन । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा हुनुभएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयले उहाँहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले जानकारी दिनुभयो ।
फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।








प्रतिक्रिया