१० असार २०८३, बुधबार

अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्डले दिए जन्मदिनको शुभकामना

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिनको शुभकामना दिनुभएको छ ।

प्रचण्डले टेलिफोन गरेर अध्यक्ष ओलीलाई शुभकामना दिनुभएको हो ।

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने ।