गलेश्वर, ६ फागुन । म्याग्दीको बेनी नगरपालिका– २ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस । जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया