
ढोरपाटन, ५ फागुन । बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर । यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक २ देखि ३ सयको हाराहारीमा पयर्टक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माणकार्य भइरहेको छ । तस्वीरः डम्मर बुढामगर/रासस










प्रतिक्रिया