१६ असार २०८३, मंगलबार

द्वन्दकालमा ध्वस्त भएको प्रहरी चौकी

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ फागुन । दाङको गढवा गाउँपालिका–८ कोइलाबासस्थित नेपाल–भारत सिमानामा रहेको द्वन्दकालमा ध्वस्त गराइएको सीमा सुरक्षा प्रहरी कार्यालयको भवन । हाल कोइलाबासमै रहेको एक संस्थाको भवनमा बसेर नेपाल प्रहरीले सीमा सुरक्षा दिँदै आएको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस