२६ असार २०८३, शुक्रबार

सर्लाहीमा बाक्लो हुस्सु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलङ्गवा, ४ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । हिजो दिउँसो चर्को घाम लागे पनि आज बिहानदेखि शीतलहर चल्नुका साथै बाक्लो हुस्सु लागेको छ । तस्वीरः विश्वनाथ ठाकुर/रासस