७ असार २०८३, आइतबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई/दुई रूपैयाँले बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

वृद्वि भएको मूल्य शुक्रबार बिहान एकबजेबाट लागू हुनेछ ।