काठमाडौं, ३ माघ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली लागेर धनमाया थापाको मृत्यु भएको हो । धनमायालाई उहाँकै श्रीमान यमबहादुर झाँक्रीले गोली प्रहार गर्नुभएको हो ।
थप अनुन्धान भइरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया