२९ असार २०८३, सोमबार

ललिता निवास प्रकरण : दीप बस्न्यात, छविराज पन्त लगायत दोषी ठहर

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर हुनुभएको छ ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।

बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुनुहुन्छ । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।