२ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।