२९ जेष्ठ २०८३, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार हुँदा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।