२३ जेष्ठ २०८३, शनिबार

बलात्कारको आरोपमा अदालतका अधिकृत पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहनुभएको छ । एक युवतीले गजमेरले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

गोपालमाथि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।