२८ असार २०८३, आइतबार

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेललाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा गत माघ १० गते पक्राउ पर्नुभएका विकल र सुनिललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।