आइतबार, २० फागुन २०८०
DainikNepal.com
आइतबार, २० फागुन २०८०

दोहोरो अंकले बढ्यो सेयर बजार

दैनिक नेपाल २०८० माघ २९ गते १५:४९

काठमाडौं, २९ माघ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।

 

प्रतिक्रिया
सम्बन्धित