२९ जेष्ठ २०८३, शुक्रबार

सुन तस्करी जाँचबुझ आयोगले दीपेश पुनसँग लियो बयान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । ६० किलो सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ।

पुनलाई आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर बयान लिएको हो।

सुन तस्करीमा हाल पुर्पक्षका लागि कारागारमा रहेका तस्करीका मुख्य नाइके भनिएका दावा छिरिङसँग दीपेशको सम्बन्ध देखिएपछि समितिले बयान लिएको हो ।

दीपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव हुनुहुन्छ ।