
काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
फागुन ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकका सम्बन्धमा छलफल हुनेछ ।








प्रतिक्रिया