४ असार २०८३, बिहिबार

एमाले अध्यक्ष ओली शाली नदीमा (तस्वीरहरू)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शाली नदी पुग्नुभएको छ ।

स्वास्थानी माताको दर्शन गर्न अध्यक्ष ओली शाली नदी पुग्नुभएको हो ।