८ असार २०८३, सोमबार

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ ।

आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ ।

यस सेसनमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।