३१ जेष्ठ २०८३, आइतबार

आजदेखि ई–भिसा लागु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । ई–भिसा लागू भएको छ । शुक्रबारदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुआत गर्नुभएको हो।

यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।