
काठमाडौं, २६ माघ । क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि भरतराज गौतम र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
संविधानको धारण २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया