काठमाडौं, २६ माघ । मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छालमा घरको भितामा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ । तस्वीरः हरिराम भेटुवाल/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया