४ असार २०८३, बिहिबार

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै आयोगको प्रदेश लोक सेवा आयोग मधेश प्रवेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०/१०/२५ आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०/१०/२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको आयोगले जनाएको छ ।