काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरूवा गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया