१ असार २०८३, सोमबार

केपी ओलीको गलामा १०१ किलोको माला (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट २५ माघ। रौतहटको गरुडामा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा एमालेको रौतहटको १०औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो।

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०औं जिल्ला अधिवेशन सुरु भएको छ ।