२३ जेष्ठ २०८३, शनिबार

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयानका लागि सिंहदरबारमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । सुन तस्करी प्रकरणमा नाम जोडिनु भएको माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुग्नु भएको छ ।

छानबिन समितिले बोलाएपछि उहाँ बयानका लागि पुग्नुभएको हो । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ ।