११ असार २०८३, बिहिबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवासमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दलबीच छलफल भइरहेको हो ।

गठबन्धनबीच संघीयता कार्यान्वयनसँग जोडिएका विषयमा छलफल भइरहेकोबताइएको छ ।